• images

    प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्ने गरी स्थगित

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण १९, मंगलवार २०:०१ गते
    images

    प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गरी स्थगित गरिएको छ ।

    मंगलबार बसेको बैठकमा सभामुखले अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् । बैठकमा विभिन्न समसामयिक विषयमा सांसदहरूले धारणा राखेका थिए भने कार्यसूचीका केही विषयमाथि छलफल पनि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्