• घट्यो सुनको मूल्य

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर १८, बिहीबार ११:४१ गते
    images

    साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ सय रुपैयाँले घटेर दुई लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    सुनको मूल्य ८ सय रुपैयाँले घटेर दुई लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।यता चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ३६२५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख १७ हजार १ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३१०८ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्