• तीनदिन अघिमात्रै उद्घाटन गरेको एमालेकी नेतृ चौधरीको पसलमा आगजनी

    • chautaripatrika chautaripatrika
    • २०८२ कार्तिक ३०, आईतवार १२:०९ गते
    images

    तीनदिन अघिमात्रै सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गरिएको नेकपा एमालेकी नेतृ शान्ता चौधरीको अचार पसलमा आगजनी भएको छ।
    शान्ता चौधरी आफैँ आएर तीनदिन अघि शुक्रबार सुर्खेतको वीरेन्द्रनगर–६ सुपरमार्केटमा अचार पसल सञ्चालन गरेकी थिइन्। उनले आफ्नो जिन्दगीका हरेक प्रयासमा आगजनी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्।
    ‘जिन्दगीको हरेक प्रयासमा आ’गो नै लाग्छ मलाई। सुर्खेतको शान्ताको अचार आउटलेट्मा कुन अ’परा’धीले आ’गो लाइदिएछ। नेपाल प्रहरीलाई तत्काल अ’परा’धी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु।’

    प्रतिक्रिया दिनुहोस्