• images
    images

    ‘सोभरिन वेल्थ फन्ड’ परिचालन गरिने, १५ नेपालीलाई प्रतिष्ठित फेलोसिपको घोषणा

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १५, शुक्रबार २३:४७ गते
    images
    images
    images
    images

    काठमाडौं । सरकारकाले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिएको छ ।
    सञ्चिति सहज भएको अवस्थामा उक्त फन्डमार्फत स्रोत परिचालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।
    उनले भने,‘हाल वैदेशिक मुद्राको सुविदाजनक सञ्चिति रहेको अवस्थामा केही प्रतिशत रकम ‘सोभरिन वेल्थ फन्ड’का रुपमा परिचालन गर्ने नीति लिएको छौं ।’
    अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा एआई क्षेत्रमा ख्याति कमाएका कम्तीमा १५ जना नेपाली अनुसन्धानकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गर्ने घोषणा पनि गरे ।

    प्रतिक्रिया दिनुहोस्