• नयाँ संघीय संसद भवन निर्माणका काम अन्तिम चरणमा

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ७, बिहीबार २२:४२ गते
    images

    सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको मुख्य सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आधुनिक र भव्य संरचनासहित तयार भइरहेको यो हलमा अहिले भित्री सजावट र प्राविधिक कामहरू तीव्रताका साथ अघि बढिरहेका छन्। निर्माणमा खटिएका प्राविधिक तथा कामदारहरूले सभा हललाई पूर्णता दिने कार्य गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्