• तस्बिरमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ५, मंगलवार २०:१८ गते
    images

    संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज कुमार शर्माको सुनुवाइ गरेको छ। समितिका अनुसार संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १९ बमोजिम सुनुवाइ प्रक्रिया अघि बढाएको छ।शर्माको आजै सुनुवाइ सक्ने सत्ता पक्षको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्