• नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा नयाँ सदस्य मनोनयन

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ४, सोमबार ०९:३६ गते
    images

    गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रसले केन्द्रीय लेखा समितिमा तीन जनालाई सदस्य पदमा मनोनयन गरेको छ ।पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा ३८ उपधारा (१०) बमोजिम भरत कुमार साहको संयोजकत्वमा गठित समितिमा निम्न व्यक्तिहरूलाई सदस्य नियुक्त गरिएको छ ।

    धनुषाका दिलिप ढुंगाना, भक्तपुर रमेश नेपाल र गुल्मीका पदम भट्टराईलाई केन्द्रीय लेखा समितिको सदस्यमा मनोनयन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्