• सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख ३०, बुधबार २१:०४ गते
    images

    नेपाली बजारमा बुधबार सुनकोे मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । हिजो मंगलबार ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
    यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँमा कारोवार भैइरहेको छ । हिजो मंगलबार चाँदी ५ हजार ६ सय ९५ रुपैयाँमा कारोवार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्