• images
    images

    प्राथमिक उपचार दिवस मनाइँदै

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २७, शनिबार ११:४२ गते
    images
    images
    images
    images

    आज प्राथमिक उपचार दिवस मनाइँदै छ ।

    आज विश्व प्राथमिक उपचार दिवस ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाउन लागेको हो ।

    प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर १२ तारिखको दिन विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।

    प्रतिक्रिया दिनुहोस्